१९ असार २०८१ बुधबार
image/svg+xml

जुम्लामा बालुवा खानीमा पुरिएर दुई किशोरीको मृत्यु

शुक्रबार विहान ७ बजे बालुवा संकलन गर्ने क्रममा बालुवा खानी भत्किँदा पुरिएर दुई जनाको घटनास्थलमै मृत्यु भएको स्थानीय धनबहादुर रावतले जानकारी दिए।

पाल्पामा बालुवा खानीमा पुरीएर दुईको मृत्यु

पाल्पामा बालुवा खानीको ढिस्कोमा पुरीएर दुई जनाको मृत्यु भएको छ । पूर्वखोला गाँउपालिका ४ को छेबकुनामा शनिबार साँझ बलुवा खानीमा पुरीएका दुई जनाको मृत्यु भएको हो । बालुवा निकाल्दै गर्दा बालुवाकै ढिस्को खसेर पुरीएका बली पोखराकी १३ वर्षीया पवित्रा सारु र ३६ वर्षीया मायादेवी सिंहको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्