५ आश्विन २०८१ शनिबार
image/svg+xml

प्रदेश सरकार लगानी सम्मेलन गर्ने तयारीमा

वैदेशिक लगानी भित्र्याउन संघीय सरकारले चैत महिनामा ‘नेपाल लगानी सम्मेलन’ गर्ने तयारी गरिरहेको बेला प्रदेश नं.१ ले पनि सम्मेलन गर्ने भएको छ। प्रदेश नं. १ ले लगानी भित्र्याउन सम्मेलन गर्ने भएपनि समय भने तय गरेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्