३२ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

राष्ट्रिय प्रजातन्त्र दिवसः राष्ट्रपतिबाट कैदीबन्दीको कैद सजाय मिनाहा

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा विभिन्न कैदीबन्दीको कैद सजाय माफी दिएकी छन्। मन्त्रिपरिषद्को सिफारिशमा उनले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी हुन्।

मुख्यमन्त्रीको संयोजकत्वमा मूल समारोह समिति गठन

७१औँ राष्ट्रिय प्रजातन्त्र दिवस वाग्मती प्रदेशको राजधानी हेटौँडामा यही फागुन ६, ७ र ८ गते भव्यरुपमा मनाउन वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा आज १६५ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्