८ आश्विन २०८१ मंगलबार
image/svg+xml

भलिबल च्याम्पियनसिप: पुनरागमन गर्दै गण्डकी विजयी

टाइगर कप क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत बुधबार गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबविरुद्ध पुनरागमन जित निकाल्दा विभागीय डर्बीमा भने सशस्त्र प्रहरी बलको एपिएफ क्लबले बाजी मारेको छ। एक सेटले पछि परेको अवस्थालाई उल्ट्याउँदै गण्डकी प्रदेशले आर्मीलाई ३–१ सेटले पराजित गर्दै बुधबार पहिलो जित निकालेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्