कठै होममाया !
गोरखाको गण्डकी गाउँपालिका–२ खादीखोलाकी ४५ वर्षिय होममाया थापा जन्मजात शारीरिक रुपमा आपांग हुन् । उनको खुट्टा र हातमा समस्या छ । खुट्टा छोटो छ । हात राम्रोसँग चल्दैन । चारहात खुट्टा टेकेर घर भित्रबाहिर गर्छिन ।