९ मंसिर २०८१ आइतबार
image/svg+xml

कमला ह्यारिसः उच्च ओहदामा पुग्ने पहिलो अमेरिकी महिला

संयुक्तराज्य अमेरिकाको ४६ औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका जो बाइडेन विजयी भएका छन्। अमेरिकाको उपराष्ट्रपति पदमा पनि सोही पार्टीका अश्वेत एवं दक्षिण एसियाली मूलकी कमला ह्यारिस अमेरिकामा पहिलो महिला उपराष्ट्रपति बनेकी छन्। अमेरिकामा यो उच्चस्तरमा पुगेको उनी नै पहिलो महिला पनि उनी बनेकी छन्। उनी पनि राष्ट्रपतिको स्तरमा पुग्न सफल भएको अमेरिकी सञ्चारमाध्यमहरुको प्रतिक्रिया छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्