coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

संविधान विपरीत हुने कामको समर्थन कांग्रेसले गर्दैन : नेता सिंह

पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रतिनिधिसभा विघटनको विरोधमा निरन्तर आन्दोलन गर्ने बताएका छन्। मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाको २३औँ साधारणसभामा उनले लोकतान्त्रिक मूल्य मान्यता एवं संविधान विपरीत हुने कामको समर्थन कांग्रेसले गर्न नसक्ने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्