१५ वैशाख २०८१ शनिबार
image/svg+xml

अस्मितालाई प्रधानमन्त्री पत्नीको उपहार

प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यले समता स्कुलकी छात्रा अस्मिता अधिकारीलाई छात्रवृत्तिमा स्विटजरल्यान्ड जानुअघि ल्यापटप किन्न पैसा दिएकी छिन्। यही शनिबार स्विटजरल्यान्डको चर्चित आइग्लोन कलेजमा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न जान लागेकी अस्मितालाई शाक्यले प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बेलुका भेटेकी थिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्