भारतमा प्रचण्डले राजीतिक भेटघाट गर्नसक्ने गोकुल बास्कोटाको आशंका
नेपाल कम्युस्टि पार्टी (नेकपा) ओली समूहका नेता गोकुल प्रसाद बाँस्कोटाले पत्नीको उपचारका लागि भारत गएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट भारतमा राजनीतिक भेटघाट हुनसक्ने आशंका गरेका छन्।