coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

शिक्षालाई कामसँग जोड्दै समता स्कुल

मासिक १ सय रुपैयाँमा पढाइ हुने समता स्कुलले पढाइलाई कामसँग जोड्ने व्यावहारिक शिक्षा सुरु गरेको छ । ‘घोकन्ते विद्या र धावन्ति खेती’ भनिए पनि समताले व्यावहारिक ज्ञानलाई पनि जोड दिन थालेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्