५ आश्विन २०८१ शनिबार
image/svg+xml

रोकिएको सडकको काम सुरु गराउँछु: वनमन्त्री आले

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कैलालीको सहजपुरदेखि डोटीको बागछेडासम्म जोड्ने बोगटान सडकको काम अगाडि बढ्ने बताएका छन्। वन मन्त्रालयले सो सडकखण्डमा रुख काट्ने अनुमति नदिँदा निर्माण अगाडि बढेको थिएन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्