२० वैशाख २०८१ बिहीबार
image/svg+xml

दाना–खुर्कोट प्रसारण लाइन निर्माण सकियो

म्याग्दीमा कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट सबस्टेशन र प्रसारण लाइन निर्माण सकिएको छ। म्याग्दीको दाना र पर्वतको खुर्कोटमा दुई सबस्टेशन तथा बीचमा ११० टावर बनाएर ३९.६ किलोमिटर तार तान्ने काम सकिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्