१९ आश्विन २०८१ शनिबार
image/svg+xml

अन्सिका शर्माले जितिन् ‘मिस युनिभर्स नेपाल २०२०’ को उपाधि

बुधबार काठमाडौंमा सम्पन्न अन्तिम चरणको प्रतिस्पर्धामा अस्ट्रेलिया निवासी २४ वर्षीया शर्मा १७ जनालाई पछि पार्दै विजयी भएकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्