प्रदेश सरकार लगानी सम्मेलन गर्ने तयारीमा
वैदेशिक लगानी भित्र्याउन संघीय सरकारले चैत महिनामा ‘नेपाल लगानी सम्मेलन’ गर्ने तयारी गरिरहेको बेला प्रदेश नं.१ ले पनि सम्मेलन गर्ने भएको छ। प्रदेश नं. १ ले लगानी भित्र्याउन सम्मेलन गर्ने भएपनि समय भने तय गरेको छैन।