जित्ने सुनिश्चित नभएका नेताले निर्वाचनको विरोध गरेका हुन्: महेश बस्नेत
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य महेश बस्नेतले संसद् विघटन गरेर निर्वाचनमा जाने कुरा जनमतविरुद्ध नभएको बताएका छन्।