१२ मंसिर २०८१ बुधबार
image/svg+xml

राजदूतद्वारा केएनपी जापानको अवलोकन

नेपालका लागि जापानी राजदूत मासामिची साइगोले वीरगन्जस्थित बहुराष्ट्रिय कम्पनी केएनपी जापानको स्थलगत अवलोकन गरेका छन् । राजदूत मासामिचीले उद्योगको उत्पादन अवस्था र आगामी योजनाबारे जानकारी लिएको कम्पनीले बताएको छ ।

'अमेरिकी राजदूतको भिडियाे संवाद कार्यक्रम कूटनीतिक मर्यादा विपरित'

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकी राजदुत -याण्डी बेरीले 'जनतासँग गफगाफ’ संवाद कार्यक्रम संचालन गर्न लागेकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

अमेरिकी राजदूतको 'गफगाफ' बारे परराष्ट्रको आपत्ति

अमेरिकी राजदूत रेन्डि वेरीले सामाजिक सञ्जालमा गर्न लागेको अन्तर्क्रियाबारे विभिन्न प्रतिक्रियाहरु आएका छन्।

अमेरिकी दूतावास नजिक विस्फोट

इराकको राजधानी बग्दादस्थित अमेरिकी राजदूतावास नजिकको ग्रिन जोनमा आइतबार विस्फोटको आवाज सुनिएको अधिकारीहरुले बताएका छन्।

इराकमा अमेरिकी दूतावास नजिक बिस्फोट

इराकको राजधानी बग्दादमा रहेको अमेरिकी राजदूतावास नजिकको ग्रीन जोनमा आइतबार बिस्फोटको आवाज आएको छ।

चिनियाँ राजदूतका कारण ‘प्रचण्ड’लाई टेन्सन ! माफी माग्न लगाए

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तनावमा परेका छन्। तत्कालिन एमालेको भातृ संगठन युवा संघको २९ स्थापना दिवसका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित समारोहमा उपस्थित दाहाल चिनियाँ राजदूत होउ यान्छीका कारण तनावमा परेका हुन्।

आजबाट नेपाल इन्डिया फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्स्पो

नेपाल र भारतबीच आपसी सम्बन्ध विस्तार र नेपालमा उद्यमशीलता विकास गर्न विभिन्न विदेशी ब्रान्ड नेपाल भित्र्याउने कार्यक्रमको उद्देश्य रहेको आयोजकको भनाइ छ।

अमेरिकी राजदूतको चासो

सरकारले प्रेसलाई कुण्ठित गर्नेगरी कानुन तर्जुमा गर्न थालेपछि अमेरिकी राजदूत र्‍यान्डी बेरीले प्रेस स्वतन्त्रता प्रजातन्त्रको आधारभूत अंग रहेका कारण सूचनाको स्वतन्त्र प्रवाहप्रति आफ्नो चासो रहेको बताएका छन्।

पूर्वराजदूत दम्पतीको रथारोहण

पूर्वराजदूत तथा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठलाई हेटौंडामा सम्मानका साथ रथमा नगर परिक्रमा गरिएको छ। नेवाः सांस्कृतिक पुचः मकवानपुरले ७७ वर्ष ७ महिना ७ दिन पुगेको अवसरमा रथमा हेटौंडा नगर परिक्रमा गराई सम्मान गरिएको हो। पराष्ट्रविद श्रेष्ठ दम्पतीलाई नगर परिक्रमापछि विभिन्न संघसंस्थाले सम्मानसमेत गरेका थिए।

भीमरथारोहणको अवसरमा पूस्तकालय स्थापना

परराष्ट्रविद् एवं पूर्व राजदूत हिरण्यलाल श्रेष्ठको नेवारी परम्पराअनुसार बुधबार जंको अर्थात भीमरथारोहण गरिएको छ।

राजनीतिक प्रतिशोध साँधियो: राजदूत कोइराला

कतारका लागि नेपाली राजदूत प्रा. रमेश कोइरालाले राजनीतिक प्रतिशोध साँध्दै आफूलाई सरकारले फिर्ता बोलाएको प्रतिक्रिया दिएका छन्।

राजदूत कोइरालालाई सरकारले फिर्ता बोलायो

कतारका लागि नेपाली राजदूत रमेश कोइरालालाई मन्त्रिपरिषद् बैठकले फिर्ता बोलाउने निर्णय गरेको छ । बिहिबार सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै कोइरालालाई फिर्ता बोलाउने निर्णय गरेको बताएका हुन्।

कोही नेपाली हताहत भएका छैनन्

आइतबार बिहान श्रीलंकामा भएको श्रृङ्खलावद्ध विष्फोटमा कोहि नेपाली हताहत नभएको श्रीलंका स्थित नेपाली राजदूत विश्वम्भर प्याकुरेलले बताएका छन्।

चिनियाँ राजदूतबाट हुरीपीडितलाई सहयोग

नेपालका लागि चिनियाँ राजदूत होउ याङछीले आँधी हुरीपीडितको सहयोगार्थ प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५० हजार अमेरिकी डलर हस्तान्तरण गरेकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्