८ वैशाख २०८१ शनिबार

स्कुल खोल्ने मापदण्ड के ?

भक्तपुरमा कुल चार वटा नगरपालिकाहरु छन्। ती नगरपालिकाहरुमध्ये कोरोनाले सवैभन्दा बढी मृत्यु हुनेको संख्या भक्तपुर नगरपालिकामा छ। तथ्यांक अनुसार भक्तपुर नगरपालिका क्षेत्रमा मृत्यु हुनेको संख्या अहिलेसम्म ४३ जना पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्