हामीले अपनाएको प्रधानमन्त्रीय प्रणाली नयाँ हो, जसमा संसद् विघटन हुन सक्दैन : डा. भट्टराई
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालको संविधानमा बहुमत प्राप्त सरकार बन्ने सम्भावना रहँदासम्म प्रधानमन्त्रीले संसद् विघटन गर्न नसक्ने व्यवस्था रहेको दाबी गरेका छन्।