२० आश्विन २०८१ आइतबार
image/svg+xml

५० हजार टन मल ल्याउन बंगलादेशसँग सम्झौता

सरकारले बंगलादेशसँग ५० हजार मेट्रिक टन युरिया मल खरिद सम्झौता गरेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयको अग्रसरतामा मल खरिद गर्न दुई देशका सरकारी कम्पनीबीच बिहीबार सम्झौता भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्