सेरम खोपको आवेदन
अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि कम्पनी अस्ट्राजेनेकासँगको सहकार्यमा विकास भइरहेको कोरोना खोपको अनुमोदनका लागि भारतको खोप निर्माता कम्पनी सेरम इन्स्टिच्युटले आवेदन दिएको छ।