४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बालयौन दुराचारका आरोपमा फ्रान्सेली पक्राउ

बाल यौन दुराचारका आरोपमा एक फ्रान्सेली पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पोखराका १२, आठ र सात वर्षीय तीन नाबालकलाई यौन दुराचार गरेको आरोपमा फ्रान्सका ६० वर्षीय क्रिष्टियन सर्ज हेनरी नौगारेटलाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्