ढकालको ‘अपराजित यात्रा’
बागलुङको अमलाचौर गाउँमा किसान परिवारमा जन्मिएका ढकालको जीवन यात्रा अपराजित छ। उनी कुनै व्यापारिक घरानाका उत्तराधिकारी होइनन्। आफ्नै मेहनत र बलबुताले ‘व्यापारिक घराना’ रुपमा स्थापित भएका हुन्।