सम्बन्ध नयाँ उचाइमा पुग्ने चिनियाँ रक्षामन्त्रीको विश्वास
चिनियाँ रक्षामन्त्री एवं स्टेट काउन्सिलर जनरल वेई फेङहेले आफू नेपाल र चीनबीच भएका दुईपक्षीय सम्झौता कार्यान्वयनका लागि काठमाडौं आएको बताएका छन्