२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

अवैध अस्पतालको बिगबिगी, बिरामी मृत्यु हुने क्रम बढ्दो

सुत्केरी व्यथाले च्यापेपछि सुखीपुर नगरपालिका–९ बैसखाकी २७ वर्षीया आरती साहका परिवारले शनिबार एम्बुलेन्स चढाएर लहान स्थित डिभाइन हेल्थ केयर अस्पताल लगे। सोही साँझ उनलाई चिकित्सकले शल्यक्रियाबाट प्रसूतिका लागि शल्यक्रिया कक्षमा लगेको केहि घण्टामै मृत्यु भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्