५ वैशाख २०८१ बुधबार

हिमपातपछि खप्तड क्षेत्र (फोटो फिचर)

स–साना थुम्कैथुम्का भएका पाटन । पाटनको भूइँमा सेतो गलैचा ओछ्याएझैं देखिने गरी भरिएको सेताम्य हिउँ । हो, त्यही मनै पगाल्ने मनोरम दृश्य भू–स्वर्गका रुपमा चिनिएको खप्तडको हो ।

खप्तडमा पनि हिमपात

ससाना थुम्का भएका पाटन । पाटनको भुइँमा सेतो गलैंचा ओछ्याएझैं सेताम्य हिउँ । प्राकृतिक हिमगलैंचा नजिकैको घना जंगलका रूखहरूसमेत सेताम्य हिउँले ढाकिँदा उसै त सुन्दर ठाउँ अझै आकर्षक बनेको छ । यो मनोरम दृश्य भू–स्वर्गका रूपमा चिनिने खप्तडको हो । बिहीबार रातिदेखि सुदूरपश्चिमको उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएपछि खप्तड हिउँको घुम्टोले छोपिएको हो ।

खप्तड घुमाउन ‘हेली टूर’, खर्च कति ?

भूस्वर्गका रुपमा चिनिएको खप्तड घुम्नका लागि ‘हेली टूर’ गरिने भएको छ। माघ १४ गतेदेखि १८ गतेसम्म विशेष प्याकेज ल्याएर खप्तड हेली टूर गराउन लागिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्