३ असार २०८१ सोमबार
image/svg+xml

भूकम्पपछि रानीपाेखरीमा पहिलोपटक भाइटीका मनाइँदै

काठमाडौँ महानगरपालिका र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहकार्यमा यस वर्षको भाइटीकाका लागि बिहान ५ देखि साँझ ५ बजेसम्म बालगोपालेश्वरको दर्शन गर्ने व्यवस्था गरिएको छ।

डिजाइन नपाएपछि रानीपाेखरीकाे काम अघि बढेन

रानीपोखरी पुनःनिर्माणका लागि पुरातत्व विभागले डिजाइन नपठाउँदा काम पुनः सञ्चालन हुन सकेको छैन। काठमाडौं महानगरपालिकाको कार्यकारी अघिकृत अनिराम शर्माले हालसम्म विभागले डिजाइन नपठाएको हुँदा काम अघि बढ्न नसकेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्