२० वैशाख २०८१ बिहीबार
image/svg+xml

गाईको पूजा गरी मनाइयो गाई तिहार

नेपालीहरूको महान चाड तिहारको चौथो दिन आज गाई पूजा गरेर मनाइँदै छ। घरमा गाई पाल्नेहरुले घरमै र नहुनेहरुले गौशालामा गइ गाईको पूजाआज गरेका हुन्।

आज गाई तिहार

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई तिहार पर्व मनाइँदैछ। गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्