१२ मंसिर २०८१ बुधबार
image/svg+xml

चिज उत्पादन केन्द्रद्वारा बिग्रिएको चिज बिक्री, १० हजार जरिवाना

रसुवाको दुग्ध विकास संस्थानद्वारा सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ। चिज राख्ने भण्डार अव्यवस्थित पाइएको, बिलबिजक जारी नगरेको, बिग्रिएको चिज उपभोक्तालाई बिक्री गरेको फेला परेपछि केन्द्र कारवाहीमा परेको हो।

नेपालको अग्लो स्थानबाट चिज उत्पादन सुरु गर्ने

यो समुन्द्री सतहदेखि ५ हजार ५ सय मिटर उचाइमा रहेको छ। केन्द्रले अहिले जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–४ स्थित क्यान्जिन, छेप्चे र लाङसिसाबाट चिज तथा मखन उत्पादन गर्दै आएको छ।

बिकेन चिज

कोरोना महामारीको असर चिज उद्योगमा समेत परेको छ। महामारीका कारण बाहिरी देश निर्यात हुने चिज निर्यात हुन नसक्दा यहाँका व्यापारी तथा व्यवसायी मारमा परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्