१५ वैशाख २०८१ शनिबार
image/svg+xml

अमेरिका निर्वाचन २०२०ः जोर्जियामा हातैले पुनः मतगणना गरिने

राष्ट्रपतीय पदका लागि भएको निर्वाचनमा झिनो अन्तरका साथ जो बाइडन अघि देखिएको जोर्जिया राज्यमा हातैले पुनः मत गणना गरिने भएको छ। त्यहाँ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र राष्ट्रपति-निर्वाचित बाइडनबीच करिब १४,००० मतको अन्तर छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्