१२ मंसिर २०८१ बुधबार
image/svg+xml

काबुल बम हमलामा मारिएकलाई क्षतिपूर्ति दिन निर्देशन, सरकारको पहल 'प्रशंसनीय'

काठमाडौं–अन्तराष्ट्रि सम्बन्ध तथा श्रम समितिले अफगानिस्तानमा अात्मघाती बम अाक्रमणमा मारिएका परिवारलाई विनाभेदभाव राहात र क्षतिपूर्ति प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ।

सरुवा र काजको विवरण ७ दिनभित्र उपलब्ध गराउन निर्देशन

काठमाडौं– व्यवस्थापिका–संसद्काे राज्य व्यवस्था समितिले निजामती कर्मचारीको सरुवा र काजका सम्बन्धमा विद्यमान ऐनमा गर्नुपर्ने सुधार र परिमार्जनसम्बन्धी विषय सात दिनभित्र समितिलाई उपलब्ध गराउन सरकारलाई निर्देशन दिएकाे छ।

नेपाली कामदारले विदेशबाट पैसा पठाउँदा शुल्क नलिन सरकारलार्इ निर्देशन

काठमाडौं– व्यवस्थापिका संसदअन्तर्गतको विकास समितिले वैदेशिक रोजगारीमा कामदार पठाउन सम्झौता गर्दा विप्रेषण(रेमिट्यान्स) बैंकिङ माध्यमबाट भित्रिने व्यवस्था गर्न सरकार तथा श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्