सीमा बन्द तर आवागमन जारी
गत कातिक ६ गतेदेखि छिमेकी मुलुक भारतले आफ्नो सम्पूर्ण सीमानाकाहरु खोले पनि नेपाल सरकारको निर्णय अनुसार कातिक २९ सम्म सीमाहरु बन्द नै रहने भनिएको छ।