११ कार्तिक २०८१ आइतबार
image/svg+xml

ढुङ्गा लागेर भरियाको मृत्यु

रुकुम जिल्ला बाफिकोट गाउँपालिका–४ घर भएका ३३ वर्षीय मानसिँ खत्रीको ढुङ्गा लागेर मृत्यु भएको छ।

ताप्लेजुङमा ट्रयाक्टर दुर्घटना, १ को मृत्यु, २ घाइते

ताप्लेजुङबाट बालुवा लिन काबेलीखोला तर्फ गएको ना ५ त ९५६६ नम्बरको ट्रयाक्टर मेची राजमार्गको खहरे–मेवाखा सडकखण्डमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। २ जना घाइते भएका छन्।

चट्याङ लागेर एकै परिवारका २ जनाको मृत्यु, ४ घाइते

गएराति हावाहुरीसँगै परेको चट्याङ लागेर मकवानपुरमा एकै परिवारका २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।

ज्वालामुखी विस्फोटमा मृत्यु हुनेहरूकाे संख्या ७५ पुग्याे

सय वर्षभन्दापछि ग्वाटेमालाको सबैभन्दा हिंस्रक ज्वालामुखी फुएगो विस्फोटमा परी मृत्यु हुनेहरूकाे संख्या ७५ पुगेकाे छ भने करिब २०० जना बेपता छन्।

कोशी गाउँपालिकामा चारसय चल्लाको मृत्यु, बर्डफ्लुको आशंका

सुनसरीको कोशी गाउँपालिका–६ मा एक कुखुरापालक किसानका ४०० चल्ला मरेका छन् । स्थानीयवासी उपेन्द्र यादवले सोमबार राति चल्ला ल्याएको र मंगलबार बिहान एक–दुई गर्दागर्दै भकाभक चल्लाको मृत्यु भएको स्थानीय प्राविधिक पप्पु पाठकले जानकारी दिए। यादवले कैलाशपति ह्याचरी चितवनबाट ल्याएको चल्ला मधुवनका वासु श्रेष्ठसँग खरीद गरेका थिए।

स्काभेटर पुरिँदा चालकको मृत्यु

फक्ताक्लुङ गाउँपालिका वडा नं. २ को फेजेलिमबाट मामाङखे तर्फ जाने सडक खन्दै गरेको स्काभेटर पहिरोले पुरिँदा एक जनाको ज्यान गएको छ। एक जना घाईते भएका छन्।

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु, सहचालक घाईते

पाल्पाको माथागढी गाउँपालिका–२, रुप्सेमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

ज्वालामुखी विस्फोटमा मृत्यु हुनेहरूकाे संख्या ६९ पुग्याे

सय वर्षभन्दापछि ग्वाटेमालाको सबैभन्दा हिंस्रक ज्वालामुखी फुएगो विस्फोटमा परी मृत्यु हुनेहरूकाे संख्या ६९ पुगेकाे छ भने १७ जनाकाे अवस्था अज्ञात नै रहेकाे छ।

ट्र्याक्टरको ठक्करबाट महिलाको मृत्यु

मोरङको रंगेली नगरपालिका–८ मा सोमबार साँझ ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ ।

आँधीका कारण ४९ को मृत्यु ७० बेपत्ता

सोमालियाको स्वशासित राज्य सोमालील्यान्डमा आएको आँधीका कारण कम्तीमा ४९ जनाको मृत्यु भएको छ भने अन्य ७० जना बेपत्ता भएका छन् ।केही दिनदेखिको आँधीसँगै आएको बर्षा र बाढीका कारण उनीहरुको मृत्यु भएको संयुक्त राष्ट्रसंघको मानवअधिकार मामिला हेर्ने निकायका अधिकारीहरुले जनाएका छन् ।

मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, चार घाइते

स्याङ्जाको गल्याङ नगरपालिका र जगत्रेदेवी नजिकै गल्याङ–मिर्मी सडकमा दुई मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्