६ आश्विन २०८१ आइतबार
image/svg+xml

बालिका बिक्री गर्न खोज्ने १९ वर्षीय किशोर पक्राउ

बालिकालाई ललाईफकाई बिक्री गर्न खोजेको आरोपमा प्रहरीले आज एक आरोपित पक्राउ गरेको छ। प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिका–६ का १९ वर्षीय सुनिलकुमार शर्मा भनिने नुर सलामलाई पक्राउ गरेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्