८ वैशाख २०८१ शनिबार

पशुबली नदिनेले आज यसरी मनाउँदैछन् महानवमी

प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ।

तलेजु भवानी मन्दिर आज मात्र खुल्ने

हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि आजैको दिन खुल्ने गर्दछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्