भारतले पनि अमेरिकी सामानमा कर बढायो
भारतले २८ किसिमका अमेरिकी सामानमा कर वृद्धि गरेको जनाएको छ। अमेरिकाले भारतलाई दिइआएको व्यापार सुविधा कटौती गरेको बदलामा उक्त कदम चालेको भारतीय अधिकारीहरुले जनाएका छन्।
भारतले २८ किसिमका अमेरिकी सामानमा कर वृद्धि गरेको जनाएको छ। अमेरिकाले भारतलाई दिइआएको व्यापार सुविधा कटौती गरेको बदलामा उक्त कदम चालेको भारतीय अधिकारीहरुले जनाएका छन्।
लागूऔषध र नेपाली रुपैयाँसहित एक नेपाली भारतमा पक्राउ परेका छन्। रौतहटको सदरमुकाम गौरसँग सीमा जोडिएको भारतीय बजार बैरगनियामा भारतीय सुरक्षाकर्मीले एकजना नेपालीलाई प्रतिबन्धित लागूऔषध र नेपाली रुपैयाँसहित पक्राउ गरेको हो।
इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा भारतले पाकिस्तानसामु ३ सय ३७ रनको लक्ष्य प्रस्तुत प्रस्तुत गरेको छ।
इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा भारत पाकिस्तानको खेल वर्षाले प्रभावित भएको छ।
पाकिस्तानलाई भारतविरुद्ध जित दिलाउन तीव्र गतिका बलर मोहम्मद आमिरको प्रदर्शन महत्त्वपूर्ण साबित हुन सक्छ।
भारतले अन्तर्राष्ट्रिय क्रिकेटमा सुखद नतिजा आत्मसात् गर्दा तीव्र गतिका बलर भुवनेश्वर कुमारको प्रदर्शन पनि निर्णायक बन्ने गरेको छ। यसै विश्वकपमा पनि भुवनेश्वरले सोही किसिमको छवि जोगाइराखेका छन्।
चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तान आइतबार इङ्ल्यान्डमा जारी विश्वकपमा आमनेसामने हुँदा भारतीय कप्तान विराट कोहलीसामु इतिहास कोर्ने सुनौलो अवसर हुनेछ।
नेपाल तथा भारतका संस्कृत विश्वविद्यालयले पूर्वीय दर्शन तथा संस्कृत शिक्षा उत्थानमा संयुक्त रूपमा काम गर्ने भएका छन्। भारतको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय र काशी हिन्दू विश्वविद्यालयका प्राध्यापकसहितको आठ सदस्यीय समूहलाई शुक्रबार नेपाल संस्कृत विश्वविद्यालयले वाल्मीकि विद्यापीठमा स्वागतपछि भएको छलफलमा सो सहमति भएको हो।
भारतको पश्चिमी क्षेत्रमा रहेको एउटा होटलको सेफ्टीक ट्याङ्की सफा गर्ने क्रममा सात जनाको मृत्यु भएको छ।
एकदिवसीय विश्वकपमा भारत र पाकिस्तानबीचको खेल नजिकिँदै गएको छ।
अली अब्बास, अनुष्का शर्मा लगायतको अभिनयमा आएका सुल्तानले पनि ३००.४५ करोड कमायो।
भारतले चोटका कारण ओपनर शिखर धवनलाई गुमाएएपछि विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तलाई टोलीमा बोलाएको छ।
न्युजिल्यान्डविरुद्ध बिहीबार हुने विश्वकपमा भारतीय टोली नतिजा आफ्नो पक्षमा पार्न कप्तान विराट कोहलीको प्रदर्शनमा पनि निर्भर रहनेछ।
न्युजिल्यान्डका तीव्र गतिका बलर ल्युक फर्गुसनले एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत बिहीबार भारतको सामना गर्दा टोली सतर्क रहने बताएका छन्।
भारतको अन्तरिक्ष एजेन्सीले आगागी सेप्टेम्बरमा चन्द्रमामा पुग्ने अपेक्षा गरेको आफ्नो अन्तरिक्ष यान सार्वजनिक गरेको छ।सफल अवतरण गर्न सकेको खण्डमा चन्द्रमामा अन्तरिक्ष यान पु¥याउने भारत चौथो मुलुक बन्नेछ।