९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

म साहित्य लेख्न सक्छु भनेर विश्वास दिलाउनै १५ वर्ष लाग्योःवसन्त चौधरी

तर बजारले कुरा काटिरह्यो, मैले मेरो कर्म छोडिन, गरिरहेँ’, व्यवसायी वसन्त चौधरीले आफ्नो साहित्य यात्राका सुरुआती दिनको स्मरण गर्दै भने, ‘म लेख्न सक्छु, म पनि साहित्य सिर्जना गर्न सक्छु भनेर नेपाली साहित्य आकाशमा विश्वास दिलाउन मलाई धेरै सङ्घर्ष गर्नुपर्यो।’

वसन्त चौधरीलाई कोरोना संक्रमण

व्यावसायी तथा साहित्यकार वसन्त चौधरीलाई कोरोना संक्रमण भएको छ। नर्भिक अस्पतालका संचालकसमेत रहेका चौधरीले ट्वीट गर्दै आफुलाई कोरोना भएको बताएका छन्। कोरोनाको सामान्य लक्षण देखिएको र चिकित्सकको सल्लाहमा घरमै आइसोलेसनमा बसेको उनले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्