द्रुत गतिमा सक्ने योजना अझै अलपत्र
डिभिजन सडक कार्यालय काठमाडौंले उपत्यकाको व्यस्तमध्येका दुई सडक पुतलीसडक–कमलपोखरी र चाबहिल गौशाला सडक ६ महिनाभित्रै द्रुत गतिमा निर्माण गर्ने योजना अघि सार्याे।