१६ वैशाख २०८१ आइतबार
image/svg+xml

दीर्घरोगी र वृद्धको सुरक्षा गरौं

राजधानी काठमाडौं सबैभन्दा बढी संक्रमणको चपेटामा छ जहाँ दिनहुँ संक्रमितको संख्या बढ्दो छ । शुक्रबार यो संख्या बढेर १६ सय ३८ पुगेको छ । शुक्रबार पहिचान भएका कुल संक्रमितमध्ये ६० प्रतिशत काठमाडौं उपत्यकाका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्