७ वैशाख २०८१ शुक्रबार

व्यवसायी होम आइसाेलेसन बसेका बेला माछा पोखरीमा बिष..

कोरोना प्रभावित भएर होम आइसोलेसन बस्दै आएका किसान आफ्नो व्यवसाय नियमित गर्न नपाउँदा दुखित छन्। व्यवशायिक रुपमा माछा पालेका गोरखाको गण्डकी गाउँपालिका ५ दर्बुङका राजेन्द्र श्रेष्ठको सबै माछा सखपा हुने गरी पोखरीमा विष मिसिएपछि चिन्ता झन बढेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्