सांग्रिलाका ऋणीलाई ब्याज रकममा छुट
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ऋणीका लागि बुझाउन बाँकी असोज मसान्तसम्मको ब्याज रकममा १२ प्रतिशत आकर्षक छुटको योजना ल्याएको छ।