५ आश्विन २०८१ शनिबार
image/svg+xml

योगी आदित्यनाथका लागि उदितनारायणले गाए ‘मितवा तुझको क्या डर है...'

गायक उदितनारायण झाले मुख्यमन्त्री योगीका लागी ‘मितवा तुझको क्या डर है रे...सच और साहस है जिसके मन में, अंत में जीत उसी की रहे...’ बोलको गित गाएका थिए।

‘बक्स अफिस’ लागू भएसँगै फिल्मी क्षेत्र उत्साहित

नयाँ प्रविधि र विकाससँगै सरकारले पहिलोपटक ‘बक्स अफिस’ प्रणाली शुरु गरेपछि नेपाली फिल्मी क्षेत्र उत्साही देखिएको छ। बक्स अफिस लागू नहुँदा विगत लामो समयदेखि निर्माताले आफ्नो फिल्मको आम्दानीबारे सही विवरण नपाइरहेको सन्दर्भमा सरकारले यही साउन १ गतेदेखि बक्स अफिस लागू गरेपछि फिल्मी क्षेत्र थप उत्साही देखिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्