१५ वैशाख २०८१ शनिबार
image/svg+xml

निश्चल र स्वस्तिमा भायानेटको ब्रान्डदूत

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले निश्चल बस्नेत र स्वस्तिमा खड्कालाई ब्रान्डदूत नियुक्त गरेको छ ।

अग्नि ग्रुपको ब्रान्डदूतमा शृंखला

महिन्द्रा एन्ड महिन्द्राको प्रमुख आधिकारिक बिक्रेता अग्नि ग्रुपको ब्रान्डदूतमा पूर्व मिस नेपाल शृंखला खतिवडा नियुक्त भएकी छन्।

गोर्खाज फाइनान्सको ब्रान्डदूत मेलिना

गोर्खाज फाइनान्स लिमिटेडको ब्रान्डदूतमा गायिका मेलिना राई नियुक्त भएकी छिन्। फाइनान्सले राईसँग शुक्रबार ब्रान्डदूतसम्बन्धी सम्झौता गरेको जनाएको छ।सम्झौतापत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) लालबहादुर थिङ र गायिका राईले हस्ताक्षर गरेका छन्। गायिका राईले अब एक वर्षसम्म संस्थालाई ब्रान्डदूतको रुपमा सहयोग गर्नेछिन्।

चारजना बृजको ब्रान्डदूत

बृज सिमेन्ट इन्डस्ट्रिज प्रालिले बृज सुपर प्रिमियम ओपिसी सिमेन्टको बजार प्रवर्द्धनका लागि मिस नेपाल २०१७ निकिता चण्डक, विश्व अल्ट्रा धावक मिरा राई, विश्व साइकलयात्री पुष्कर शाहलाई र कीर्तिमानी आरोही कामीरिता शेर्पालाई ब्रान्डदूत बनाएको छ।

जोय पपैया सन्को ब्रान्डदूतमा अदिती

जोय कम्पनीको उत्पादन जोय पपैया सन डेल्ली नोर्सिङ सनस्व्रिन क्रिमले नेपाल तथा भारतकी चर्चित मोडल तथा अभिनेत्री अदिती बुढाथोकीलाई ब्रान्डदूत घोषणा गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्