१९ असार २०८१ बुधबार
image/svg+xml

कोरोनाले सोलार आयोजनाको अवधि लम्ब्यायो

कोरोना महामारीको प्रभावले तनहुँमा निर्माणाधिन सोलार आयोजनाको निर्माण अवधि लम्बिएको छ । शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा सोलार फार्म प्रालीले निर्माण गरिरहेको ५ मेगावट क्षमताको आयोजना दुईबर्ष अगाडि नै सक्ने लक्ष्य थियो । नेपाल विधुत प्राधिकरणसँगको पिपिए सम्झौतामा २०१९ जुलाईमा विद्युत उत्पादन गर्ने उल्लेख थियो ।

नेपालकै पहिलो ग्रिड कनेक्टेड सोलार आयोजना अन्तिम चरणमा

यो प्लान्टले दैनिक करिब नौ घन्टा विद्युत् उत्पादन गर्नेछ। ब्याट्री नराखिएकाले घाम लागेको बेलामा मात्रै सोलार प्लान्टबाट विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ। उत्पादित बिजुली प्राधिकरणले प्रतियुनिट सात रुपैयाँ ३० पैसाका दरले खरिद गर्ने गरी २५ वर्षका लागि खरिद सम्झौता (पिपिए) गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्