२६ आश्विन २०८१ शनिबार
image/svg+xml

बराहक्षेत्रमा ‘टिकटक’ प्रतियोगिता हुने, प्रथम हुनेले डेढ लाख पुरस्कार पाउने

सुनसरीको बराहक्षेत्रमा ‘टिकटक’ प्रतियोगिताको आयोजना हुने भएको छ। सदाबहार मिडिया प्रालि बराहक्षेत्रले प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः एक लाख ५० हजार, एक लाख र ५० हजार पुरस्कार राखेर टिकटक प्रतियोगिता गर्न लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्