११ मंसिर २०८१ मंगलबार
image/svg+xml

ऊर्जामन्त्री पुन बंगलादेश भ्रमणमा

ऊर्जा जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन बंगलादेशमा आयोजना हुने ऊर्जा सप्ताह समारोहमा भाग लिन बंगलादेश प्रस्थान गरेका छन्।

प्रसारण लाइन निर्माणबारे ऊर्जामन्त्री–अमेरिकी राजदूत छलफल

ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुन र नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा बिहीबार भएको भेटवार्तामा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको छ।

ऊर्जामन्त्रीको घोषणा : सेवा नपुगेका क्षेत्रमा पाँच वर्षभित्र विद्युत

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी पाँच वर्षमा हरेक नेपालीको घरमा विद्युतुसेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। हालसम्म ७५ प्रतिशत नागरिकको पहुँचमा मात्र विद्युत् सेवा पुगेको र २५ प्रतिशत नागरिक अँध्यारोमा बस्न बाध्य भएकाले सरकार सबैको पहुँचमा विद्युत पुर्याइने उल्लेख गरे।

सार्वजनिक खरिद ऐनअनुसार नै लिड बल्ब खरिद :  ऊर्जामन्त्री

ऊर्जामन्त्री जनार्दन शर्माले सार्वजनिक खरिद ऐनअनुसार नै लिड बल्ब खरिद प्रक्रिया अगाडि बढाइएको बताएका छन्। ऊर्जा खपत कम हुने दुई करोड लिड बल्ब खरिद गर्न लागेको उनले जानकारी दिए।

स्थानीय चुनावले क्रान्तिका उपलब्धि संस्थागत गर्छः ऊर्जामन्त्री शर्मा

ऊर्जामन्त्री एवं माओवादी नेता जनार्दन शर्मा प्रभाकरले स्थानीय तहको चुनावले मात्र क्रान्तिका उपलब्धिहरु संस्थागत हुने बताएका छन्।

लोडसेडिङमुक्त देश बनाउने ऊर्जामन्त्रीको उद्घोष

सरकारका ऊर्जा मन्त्री जनार्दन शर्माले नेपाल चाँडै लोडसेडिङ मुक्त हुने दाबी गरेका छन्। ऊर्जासंकट समाधानका लागि ‘उज्यालो नेपाल अभियान’ लिएर समग्र ऊर्जा मन्त्रालय एउटा टिमको रुपमा लागिरहेको उनले वीरगन्जमा प्रेस सेन्टर नेपाल पर्सा शाखाले शनिबार बिहान राखेको पत्रकार सम्मेलनमा बताए।

जलविद्युतमा लगानी गर्न निजी क्षेत्रलाई ऊर्जामन्त्री आग्रह

ऊर्जामन्त्री जनार्दन शर्माले सरकारले जलविद्यत् क्षेत्रमा निजी लगानी कर्तालाई समेत लगानी गर्ने अवसर दिएकाले उद्योगी व्यापारीले यसबाट फाइदा उठाउनुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्