अस्पताल खोटाङको नियमित सेवा सुचारु
रेफर गरेका बिरामीलाई कोरोना संक्रमण पुष्टि भएपछि बन्द गरिएको जिल्ला अस्पताल खोटाङको नियमित सेवा सुचारु भएको छ ।