ग्यास सिलिन्डिर पड्किँदा अाफन्त गुमाएकाद्वारा क्षतिपूर्ति माग गर्दै ज्ञापनपत्र
काठमाडौं — ललितपुर उपमहानगरपालिका–१९ हौगलमा तामा र पित्तलको पाता जोड्ने एचपी ग्यास सिलिन्डर विस्फोट हुँदा ज्यान गुमाएका पीडित परिवारले क्षतिपूर्ति माग गर्दै आपूर्तिमन्त्री गणेशमान पुनसमक्ष ज्ञापनपत्र बुझाएका छन्।