१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

‘गान्धीको चश्मा तीन लाख ४० हजार अमेरिकी डलरमा बेलायतमा बिक्री’

भारतीय स्वतन्त्रताका नायक महात्मा गान्धीले लगाएको सुनौलो चश्मा तीन लाख ४० हजार अमेरिकी डलरमा बेलायतमा बिक्री भएको लिलामसम्बन्धी काम गर्ने एउटा फर्मले जानकारी गराएको छ ।

अमेरिकी भिसा आवेदन फोटोमा चश्मा लगाउन नपाइने

काठमाडौं- अमेरिकी राहदानी र भिसाका लागि फोटो खिचाउँदा चश्मा लगाउन नपाइने भएको छ। यो नियम २०७३ कात्तिक १६ गतेदेखि लागु हुने दूतावासले जनाएको छ।

अब चश्माबाटै भिडियो रेकर्डिङ

चर्चित म्यासेजिङ एप स्न्याप च्याटले आफ्नो पहिलो ग्याजेट क्यामराको रुपमा स्मार्ट चश्मा सार्वजनिक गर्ने बताएको छ। कम्पनीले उक्त स्मार्ट चश्माको नाम स्पेक्टेकल्स राखेको र यसको प्रयोग गरी प्रयोगकर्ताले ३० सेकेण्डसम्मको भिडियो रेकर्ड गर्न सकिने जनाएको छ।

चश्मा लगाउने मानिसमा एक्लोपन तथा डिप्रेशनको खतरा बढी

लण्डन—लण्डनमा गरिएको एक अध्ययनले चश्मा लगाउने मानिसलाई एक्लोपन तथा डिप्रेशनको खतरा बढी हुने देखाएको छ। बेलायतको युनिर्भसीटी कलेज लण्डनले गरेको नयाँ सर्वेक्षणले चश्मा लगाउने मानिसले आफ्नो स्वस्थ्यमा समस्या भएको महसुस गर्ने देखाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्