११ मंसिर २०८१ मंगलबार
image/svg+xml

बैंकहरूको वितरणयोग्य नाफा ११ प्रतिशत

कोरोना महामारीका कारण आर्थिक वर्ष ०७६/७७ मा बैंकहरूको वितरणयोग्य नाफा ११.१५ प्रतिशतमा सीमित भएको पाइएको छ । गत वर्षको आठ महिना राम्रोसँग आर्थिक गतिविधि गर्दै आएका वाणिज्य बैंकहरूले पछिल्लो चार महिना (चैत–असार) नियमित काम गर्न नपाउँदा नाफा खुम्चिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्