पुनः तयार गर्न सांसदको लोगो फिर्ता
नयाँ नक्सासहित संघीय संसद् सचिवालयले सांसदका लागि तयार पारेको लोगोमा समेटिएको नेपालको नक्सा विरोधपछि संशोधनका लागि फिर्ता पठाइएको छ ।